निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै काठमाडौंमा निजगढवासीको प्रदर्शन, ११ तस्वीर

डिसी नेपाल
२१ जेठ २०७९ १३:२१

काठमाडौं । बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीले शनिबार काठमाडौंको बानेश्वरदेखि माइतीघरसम्म गरेको प्रदर्शन । सर्वोच्च अदालतले १० दिनअघि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकेर त्यसको विकल्प खोज्न आदेश दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *