रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटनाका घाइतेकाे उपचार (फाेटाे फिचर)
भैरवहा। रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा घाइते यात्रुकाे भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
आज बिहान करिब साढे ४ बजे परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु र २४ जना यात्रु घाइते भएका छन्।
जनकपुरबाट भैरहवा तर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment