अप्पर मुस्ताङ जाने क्रममा देखिएका मनमोहक दृष्य (फाेटाेफिचर)
काठमाडौं। नेपाल प्राकृतिक रुपमा निकै सुन्दर छ। यहाँको सुन्दरता नियाल्न विश्वभरबाट पर्यटक आउने गर्छन्। भौगोलिक रुपमा विकट भएपनि यहाँको प्राकृतिक सुन्दरताले धेरैको मन आकर्षित गर्छ।

कोरोना संक्रमणपछि सुस्ताएको पर्यटन व्यवसाय यतिबेला चलायमान हुँदैछ। आन्तरिक पर्यटक पर्यटकीय क्षेत्रमा घुम्न जाने क्रम सुरु भएको छ। यसै क्रममा अप्पर मुस्ताङ जाने क्रममा बाटोमा देखिएको सुन्दर दृष्य प्रस्तुत गरिएको छ।




No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment