काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान (फोटोफिचर) – Dcnepal

काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान (फोटोफिचर)

काठमाडौं। ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा सदस्यहरूलाई समितिले सम्मान गरेको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो