हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु

डिसी नेपाल
२९ जेठ २०७९ ६:३८
1.3k
Shares

रोम। इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई यात्रु हराइरहेका छन्।

टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *