खाेकनामा राेपाइँकाे चटाराे (तस्बीरसहित)
काठमाडौं। नेपालमा मनसुन सक्रिय भएसँगै किसान रोपाइँमा होमिएका छन्। बेलैमा मनुसुन सक्रिय हुँदा कृषक हर्षित पनि भएका छन्। बेलैमा मनसुन सुरु भएपछि यो वर्ष धान उत्पान बढ्न सक्ने अनुमान गरिएको छ।

मनसुन सक्रिय भएपछि ललितपुरका किसानलाई यतिबेला भ्याइ नभ्याइ भएको छ। उनीहरुमा रोपाइँको चटारो परेको छ।

उपत्यकामा बढ्दो सहरीकरणले खेतीयोग्य जमिन मासिँदै गएको छ। तर ललितपुरको खोकनामा भने बाँकी रहेको जमिनमा यतिबेला धमाधम रोपाइँ भइरहेको छ। हेरौं खोकनामा रोपाइँका केही दृष्य :








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment