४ वर्षे सैनिक भर्ती गर्ने विषयमा देशभर बबाल भएपछि भारत सरकारले ल्यायो नयाँ योजना
काठमाडौं । भारतीय सेनामा भर्तीको नयाँ योजना ‘अग्निपथ’ विरुद्ध भइरहेको विरोध प्रदर्शनलाई शान्त पार्न केन्द्रीय गृह मन्त्रालयले शनिबार धेरै महत्त्वपूर्ण घोषणा गरेको छ।
सबैभन्दा महत्त्वपूर्ण घोषणामा, सरकारले असम राइफल्स सहित सबै अर्धसैनिक बलहरू (केन्द्रीय सशस्त्र प्रहरी बल) मा १० प्रतिशत सीटहरू अग्निपथ योजना अन्तर्गत ४ वर्ष सेवा पूरा गरेका अग्निवीरहरूका लागि आरक्षित गरिने बताएको छ।
The MHA also decides to give 3 years age relaxation beyond the prescribed upper age limit to Agniveers for recruitment in CAPFs & Assam Rifles. Further, for the first batch of Agniveer, the age relaxation will be for 5 years beyond the prescribed upper age limit.
— गृहमंत्री कार्यालय, HMO India (@HMOIndia) June 18, 2022
केन्द्रीय गृहमन्त्रीको कार्यालयको ट्वीटर ह्यान्डलबाट यसबारे धेरै ट्विट गरिएको छ । यसका साथै गृह मन्त्रालयले अग्निवीरहरूलाई यी सेनामा भर्नाका लागि तोकिएको उमेरहदमा तीन वर्ष छुट दिने निर्णय गरेको छ । यद्यपि, अग्निपथ योजनाको पहिलो ब्याचका लागि यो उमेर छूट सीमा ५ वर्ष हुनेछ।







डिसी नेपाल







Facebook Comment