दैलेखमा किसानलाई रोपाइँको चटारो (फोटो फिचर)

डिसी नेपाल
७ असार २०७९ ९:५३

दैलेख। किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । असार महिना लागेसँगै दैलेखमा रोपाइँ सुरु भएका छन् । यो वर्ष समयमै पानी आउँदा किसान खुशी हुँदै खेत रोप्ने चटारोमा ब्यस्त छन् । दैलेखको ठाटीकाँध गाउँपालिका-१ खातीगाउँ सीमधारास्थित खेत रोप्दै रोप्नेरी बाउसे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *