सिमसिम पानीमा भिज्दै पाटनबासीकाे दैनिकी (फाेटाेफिचर)

डिसी नेपाल
८ असार २०७९ ७:०१
116
Shares

काठमाडौं। यतिबेला नेपालमा मौसम सक्रिय छ। मौसम सक्रिय हुँदा मुलुकका कतिपय स्थानमा रोपाइँ गर्ने चटारो छ।

मनसुनको फाइदा किसानले दिइरहँदा सहरिया जीवन भने छिनछिनमा पर्ने पानीले असहज भएको छ। सोमबार परेको पानीमा पाटनबासीको दिनचर्यालाई डिसी नेपालले क्यामरामा कैद गरेको छ। तस्वीरहरू :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *