प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निजगढ पुगे

डिसी नेपाल
१८ असार २०७९ ११:३५
556
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरु निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको निरिक्षणका लागि बारा पुगेका छन् ।प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ बिमानस्थलमा भईरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले सो क्षेत्र पुगेका हुन् ।

प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शिर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले आज सो क्षेत्रका निरिक्षण गरेर फर्कने प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *