राहदानी विभागमा युव संघको धर्ना(फोटोफिचर)

डिसी नेपाल
१९ असार २०७९ १३:३६

काठमाडौं। नेकपा एमालेनिकट युवा संघ नेपालले आइतबार राहदानी वितरणमा ढिलासुस्ती हुँदा सेवाग्राही मर्कामा परेकोले चाँडै पासपोर्ट उपलब्ध गराउन माग गरेर राहदानी विभाग घेराउ गर्दै धर्ना दिएको छ ।
तस्वीरहरुः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *