माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिँदै
काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन्।
गत आइतवारवाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन माथि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ।
९ वटा अजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भुगोलवाट रिर्पोटिङ भएको थियो भने दोस्रो दिन केन्द्रीय सदस्यहरुले केन्द्रीय नेतृत्व माथि प्रश्न गरेका थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment