कालोपत्रेपछि चिटिक्क सडक
बेनी। बेनी–दरबाङ सडक खण्डअन्तर्गत म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमचोकमा कालोपत्रेपछि चिटिक्क देखिएको सडक । यो खण्डमा सडक कालोपत्रेको काम धमाधम भइरहेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment