दुई दिनदेखि स्थगित माओवादी केन्द्रीय समिति आज, प्रचण्डले जवाफ दिँदै

डिसी नेपाल
२३ असार २०७९ ९:३७
48
Shares

काठमाडौँ। दुई दिन देखि स्थगित माओवादी केन्द्रीय समितिको बैठक आज अपरान्ह सुरु हुने भएको छ। प्रदेश र गैरभौगलिक क्षेत्रवाट रिर्पोटिङ तथा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने पूर्ववत कार्यतालिका रहेको छ।

गत पुसमा सम्पन्न महाधिवेसनवाट १५ र आवाश्यक्ता अनुसार पदाधिकारी चयन गर्ने बिद्यानको निर्देशन अनुसार सम्भवतः आज अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारीको नाम पनि प्रस्ताव गर्ने सक्ने एक केन्द्रीय सदस्यले बताएका छन्।

त्यसका लागि दुई दिन देखि गृहकार्य गरेका अध्यक्ष प्रचण्डले तेस्रो पूर्ण बैठकवाट नै पदाधिकारी टुंगाउने योजना अनुसार आन्तरिक गृहकार्य बढाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *