खेतमा चर्दै मयूर
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ९ सिसैयास्थित स्थानिय किसानको खेतमा चर्दै गरेको मयूर । वनजङ्गल संरक्षण भएपछि चराचुरुङ्गी र वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको छ ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment