सडकमा धान सुकाउँदै

डिसी नेपाल
२५ असार २०७९ १०:४१

दमक।सडकमा धान सुकाउँदै झापा, गौरीगञ्जका एक जना कृषक । गौरीगञ्ज क्षेत्रमा पर्ने हुलाकी राजमार्ग खण्डको दुवै किनारमा यसरी नै सडक अवरोध हुने गरी धान, पराल, सुनपाटलगायत बस्तु सुकाउने गर्ने गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *