इन्दिरा भट्टराईको ‘सिंहदरवार झ्यालैमा ऐना’ सार्वजनिक

डिसी नेपाल
३१ असार २०७९ ११:५७

काठमाडौं। गायिका इन्दिरा भट्टराईको नयाँ गीत ‘सिंहदरवार झ्यालैमा ऐना’ सार्वजनिक भएको छ। मोहन थापाको शब्दमा रहेको गीतमा गायिका भट्टराई र गायक कृष्ण काफ्लेको स्वर रहेको छ। गीतमा गायक काफ्लेको संगीत रहेको छ।

गीतको म्यूजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीले अभिनय गरेका छन्। ताप्लेजुङमा जन्मिएकी गायिका भट्टराईले ईलाहाबादबाट संगितको अध्यापन गएकी छिन् । रानी एैस्वर्यबाट पुरस्कृत उनी सफल राष्ट्रिय महिला उद्यमी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *