नदी कटान रोक्न ढुङ्गा भर्दै

डिसी नेपाल
१ साउन २०७९ ११:३४

डोटी। डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित शिद्धेश्वर माविमा सेती नदीले कटान गर्न थालेपछि ढुङ्गा लगाएर नदी नियन्त्रण गर्दै सशस्त्र प्रहरीको दिपायलमा रहेको ३६ नं गणको टोली । तस्वीरः विमलबहादुर विष्ट(रासस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *