कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु

डिसी नेपाल
२ साउन २०७९ १७:४१
68
Shares

धनगढी । कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी छोरी ९ वर्षीया आयुशा ठकुल्लाको कटन नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी बालिकाकोको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *