समयमै सडक निर्माण कार्य सम्पन्न नहुँदा समस्या

डिसी नेपाल
३ साउन २०७९ १०:५२
248
Shares

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत चारलेनमा विस्तार भइरहेको बुटवल–नारायणगढ सडकखण्डको गैँडाकोट क्षेत्रमा सडकको दूरावस्था । सडक विस्तारको काम सुरु भएको लामो समय बित्दा समेत समयमै निर्माण कार्य सम्पन्न नहुँदा यात्रु , चालक तथा स्थानीयले समस्या भोग्नु परिहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *