पानी नपरेपछि धाँजा फाटेको खेत र मर्न लागेको रोपो

डिसी नेपाल
३ साउन २०७९ १२:३०
128
Shares

गलेश्वर। म्याग्दीको बेनी नगरपालिका (६ चुत्रेनीमा वर्षा नभएपछि खेतहरुमा धाँजा फाटेको र रोपो मर्न लागेको छ । पानीको अभावमा म्याग्दीमा अझै ४० प्रतिशत खेतमा रोपाइँ हुनसकेको छैन भने रोपेको धान पनि मर्न थालेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *