गलेश्वर मन्दिरमा सोमबार भक्तजनले चढाएको भेटी गन्दै

डिसी नेपाल
३ साउन २०७९ १४:११
44
Shares

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा सोमबार भक्तजनले चढाएको भेटी मङ्गलबार बिहान गनिँदै । साउन महिनाको पहिलो सोमबारका दिन गलेश्वरमा रु तीन लाख ३३ हजार ५५६ भेटी सङ्कलन भएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *