सर्पले टोकेर बालकको मृत्यु

डिसी नेपाल
८ साउन २०७९ १५:१५
592
Shares

सिरहा।सर्पको टोकाइबाट सिरहमा एक एक बालकको मृत्यु भएको छ। साथीहरूसँग घरमै लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला सर्पले टोक्दा गोलबरजार नपा-३ जमदह भाङ्गवारीका नथुनी सदाका ६ वर्षीय छोरा अनिल सदायको मृत्यु भएको हो।

सर्पले डसेर सिकिस्त भएका उनलाई उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश केन्द्र पुराए पनि बाटोमै मृत्यु भएको बताइएको छ।खेलिरहेका बेला सर्पले टोकेको भए पनि बालकले थाहा नपाएका कारण उनी सिकिस्त भएपछि मात्रै घरपरिवारले थापा पाएको स्थानीय नरवहादुर थापाले जानकारी दिए।उनी गाउँकै सरस्वति माध्यमिक विद्यालयमा बालविकासमा पढ्दै थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *