नागपञ्चमीमा नाग पोखरीमा नाग पूजा (फोटो फिचर)

डिसी नेपाल
१७ साउन २०७९ ९:३५
100
Shares

काठमाडौँ। नागपञ्चमीको अवसरमा मंगलबार काठमाडौंको नाग पोखरीमा रहेको नागको प्रतिमामा पूजा गर्न पुगेका सर्वसाधारण। हिन्दु धर्मालम्बीहरुको पर्व नागपञ्चमी आज देशैभरि मनाईदैछ।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नाग देवताको तस्वीर टाँसेर मानिन्छ। तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनेका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *