काठमाडौंमा भुकम्पको धक्का – Dcnepal

काठमाडौंमा भुकम्पको धक्का

काठमाडौं । भक्तपुरको बालकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान धक्का महशुस गरिएको हो । शनिवार बिहान ५ बजेर २६ मिनेटमा काठमाडौं आसपासका जिल्लाहरुमा भूकम्प गएको जनाइएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भुकम्प गएपछि त्यहाका स्थानीय घरबाट बाहिर निस्केका थिए ।

नुवाकाेट केन्द्रविन्दु भएर हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ । -सं

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो