रक्षाबन्धनको अघिल्लो दिन सरसामान किनमेल गर्नेहरूकाे भिड (फोटोफिचर)

डिसी नेपाल
२६ साउन २०७९ १५:५१

काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ । रक्षाबन्धनका लागि आवश्यक सरसामान किनमेल गर्नेहरूका कारण बजारमा भिड बढेको हो । काठमाडौंका न्यूरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, चाबहिल लगायतबजारमा बिहानैदेखि विशेष चहलपहल छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *