गाई जात्राको रौनक (फोटोफिचर)

डिसी नेपाल
२७ साउन २०७९ २१:५१

भक्तपुर ।  उपत्यकासहित शुक्रबार देशभर गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ।

 

दिवंगत आफन्तको सम्झनामा मनाईने गाईजात्रा पर्वको दिन शुक्रबार भक्तपुर दरबार क्षेत्रमा ताहमचा सहित नगरपरिक्रमा गर्दै मनाइएको छ । वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्वीर टाँसेर भक्तपुर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।

तस्वीरः रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *