क्यासेमिरो म्यानचेस्टर युनाइटेड जाने

डिसी नेपाल
४ भदौ २०७९ ७:४४
300
Shares

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर क्यासेमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड जाने भएका छन्। ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गर्ने सैद्धान्तिक सहमति भएको छ । दुबै क्लबले आधिकारिक पुष्टि गरेका छैनन्।

३० वर्षीय क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए। यस क्रममा रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन्। जहाँ दुइ सय २२ खेलमा २४ गोल गरेका छन्।

क्यासेमिरो युनाइटेड जाने भएसंगै पूर्वसहकर्मी क्रीस्टियानो रोनाल्डोसंग पूनर्मिलन हुने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *