सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
९ भदौ २०७९ १०:४८

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ८ सय तोकिएको छ।

बुधबार प्रति तोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ५ सयले बढेर प्रति तोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर रु एक हजार एक सय ७५ तोकिएकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *