गठबन्धन कार्यदलको बैठक बस्दै

डिसी नेपाल
१६ भदौ २०७९ १०:५६
48
Shares

काठमाडौं। सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ। कार्यदलको बैठक आज विहान ११ बजेका लागि बोलाइएको कार्यदलका सदस्य हिमाल पुरीले जानकारी दिए।

आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुंगोमा पुर्‍याउन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *