टुडिखेलमा धुमधामसँग मनाइयो गौरा पर्व [तस्बीरहरु]

डिसी नेपाल
१८ भदौ २०७९ १८:१९

काठमाडौं। सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व काठमाडौंको टुडिखेलमा धुमधामका साथै मनाइएको छ ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *