पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
पाल्पा। पाल्पाको तिनाउ गाँउपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। पहिरो आज बिहान सवा ४ बजे खसेको थियो ।
पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ। पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment