तस्बिरमा साफ महिला च्याम्पियनशिपमा नेपाल-भुटानबीचको प्रतिस्पर्धा
काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

तस्बिर: न्युज कारखाना
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment