सुगम पोखरेलको ‘तिमी फर्केर आयौ’ सार्वजनिक

डिसी नेपाल
३० भदौ २०७९ १२:४१
132
Shares

काठमाडौँ। गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाइँको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेकाे छ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ , बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ। प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन्। भिडियोमा उत्तम हुमागाईको छायांकन, अनिता ग्वाचाको मेकअप र विकास धमलाको सम्पादन समाबेश छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *