माओवादी केन्द्रले ल्यायो ‘क–प्रचण्ड’ मोबाइल एप

डिसी नेपाल
१ असोज २०७९ १२:१०

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यक्तिगत ‘मोवाइल एप’ ल्याएको छ ।

राष्ट्रिय विज्ञान दिवसका अवसरमा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आज ‘क–प्रचण्ड’ नामक एप सार्वजनिक गरिएको हो ।

एपमा अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रका गतिविधि, सूचना, जानकारी, सामाजिक सञ्जालहरूकै मोडालिटीमा सहजरुपमा लिन सकिने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *