४८ वर्षीया महिलामाथि बलात्कार आरोपमा एक युवक पक्राउ

डिसी नेपाल
७ असोज २०७९ १७:२९
200
Shares

काठमाडौं । कञ्चनपुरमा ४८ वर्षीया महिलामाथि जबरजस्तीकरणी गरेको प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १८ वर्षीय युवकले महिलामाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्ने युवक भीमदत्त नगरपालिका-१० का हुन् । उनीमाथि महिलालाई बारीमा जबरजस्तीकरणी गरेको अभियोग लागेको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *