डिशहोम फाइबरनेटले ल्यायो ‘खुशीको साथी’ योजना, के-के छन् सुविधा ?

डिसी नेपाल
९ असोज २०७९ १५:१४
272
Shares

काठमाडौँ। डिशहोम फाइबरनेटले नयाँ योजना “खुशीको साथी,” सार्वजनिक गरेको छ। खुशीको साथी अन्तर्गत ग्राहकहरुले मात्र रु ४१,७३९ मा DHI Smart TV, 5G Dual Band Router सहित २५० Mbps फाइबरनेटको एक वर्षे subscription साथै डिशहोम iTV को एक बर्षको subscriptionपनि प्राप्त गर्न सक्नेछन्।

डिशहोम फाइबरनेटले इन्टरनेट छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रहरुमा फैलिदैँ ग्राहकहरुको मन जितीरहेको छ। त्यस्तै दिनानु लोकप्रियता बढिरहेको, iTV मा ग्राहकहरुले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरु जस्ता डिशहोम विशेष च्यानलहरु सहित २०० भन्दा बढी टिभी च्यानलहरु हेर्न सक्छन् ।

खुशीको साथी, अन्तर्गतको उत्कृष्ट DHI Smart TV मा ग्राहकहरुले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्नेछन्। परिवारका हरेक सदस्यहरुको फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरु समावेश गरि DHI Smart TV सहित यो योजना ल्याएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *