जमरा उमार्नका लागि माटो लिनेहरुको भिड {भिडियोसहित}

डिसी नेपाल
१० असोज २०७९ १४:४०

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन घर–घरमा घटस्थापना गर्नका माटो लिन भक्तपुरको च्यामासिंहमा भने भिड लाग्ने गरेको छ । भक्तपुरको च्यामासिंहमा रहेको ब्रह्मायणी मन्दिर नजिकै खोलाबाट माटो लिनेको भीड लाग्ने गरेको छ ।

जमरा उमार्नका लागि उक्त स्थानको माटो राम्रो र पवित्र भएकाले सर्वसाधारणहरु माटो लिन पुग्ने गरेको स्थानीयहरुको भनाई छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्नका लागि घटस्थापना गरिन्छ ।

भिडियो:

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *