एमाले उम्मेदवार धमाधम सार्वजनिक हुदैँः ताप्लेजुङमा योगेश, प्युठानमा सुर्य थापा

डिसी नेपाल
२१ असोज २०७९ १९:५९

काठमाडौं । सत्तारुढ गठबन्धनमा आन्तरिक कलह मचिरहेको अवस्थामा नेकपा एमालेकातर्फबाट धमाधम उम्मेदवारी सार्वजनिक भईरहेका छन् ।

जसअनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यग्यराज सुनवार, सिन्धुलीमा पदिप कटुवाल र मनोज थापा, ताप्लेजुङमा योगेश भट्टराई, प्युठानमा सुर्य थापाले टिकट पाएका छन । उम्मेदवारको नाम सार्वजनिक हुने क्रम जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *