अष्ट्रियाबाट बाल गायिका निहारिकाको ‘परदेशीको मन’ सार्वजनिक

डिसी नेपाल
२८ असोज २०७९ १८:५८
704
Shares

अष्ट्रिया । प्रवासमा जन्मिएर पनि आफ्नो जन्भूमि नेपालआमा प्रतिको माया अनि आफ्नो कला संस्कृति प्रतिको मोहले नछोडेकी एक ७ बर्षिया बालिका हुन् निहारिका खड्का।

यूरोपको अष्ट्रियामा जन्म लिएकी निहारिकाकी आमा श्रेया खड्का र बुबा नेत्र खड्का हुन्। सानै देखि गीत गायन प्रति बिेशेष रुचि राख्ने अनि बिभिन्न कार्यक्रममा समेत आफ्नो प्रस्तुति राख्दै सबैको मन जित्न सफल बाल गायिका खड्का ले यति सानो उमेरमा आफ्नो एकल गायनमा परदेशीको मन गीत बजारमा लिएर आएकी छन् ।

https://www.youtube.com/watch?v=Nl-c7mcb2VM


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *