तिहारको तयारी : कुचाे बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

डिसी नेपाल
३ कार्तिक २०७९ ११:१४
80
Shares

काठमाडाैं। नेपालीहरूकाे दाेस्राे ठूलाे चाड तिहार सुरू हुन लागेकाे छ। अहिले बजार तिहारमय भएकाे छ। झिलिमिली बत्तीदेखि तामाका भाँडासम्मले बजार ढाकेकाे देखिन्छ। तिहारमा धेरै बिक्ने सामान मध्ये कुचाे पनि एक हाे।

यतिबेला तिहारलाइ मध्यजनर गर्दै धमाधम कुचाे बनाउने काम भइरहेकाे छ। काठमाडाैंकाे कपन ढलाने पुलस्थित कुचो कारखानामा कुचाे बनाउन भ्याइनभ्याइ छ। तिहारको बेला नयाँ कुचो किन्ने धेरै हुने भएकाले अहिले उनीहरूलाई कुचो बनाउन भ्याइनभ्याइ भएकाे हाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *