असन बजारमा तिहारको चहलपहल (फोटोफिचर)
काठमाडौं। यस वर्षको तिहार आगामी कात्तिक ५ गते शनिबारदेखि सुरु हुँदैछ। तिहार नजिकिएसँगै बजारहरुमा मानिसहरुको भीड बढ्न थालेको छ।
काठमाडौंको निकै अस्तव्यस्त रहने बजार असनमा पनि तिहारका लागि चाहिने सामाग्रीहरु बिक्रीवितरण हुन थालिसकेको छ।
व्यापारीहरुले विशेष गरेर भाइटीकाको दिन आवश्यक पर्ने भाइ मसाला, मखमली फूलको माला, ओखर, सप्तरंगी टीका, दियो लगायतका सामाग्री बिक्रीका लागि राखिसकेका छन्।








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment