माइतीघरमा जुठो परेकाले राष्ट्रपतिले लगाइनन् भाइटीका
फाइल तस्वीर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिइनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment