मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

डिसी नेपाल
१४ कार्तिक २०७९ ६:३२

काठमाडौं। मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा रहेको छ। संघ सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो। तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *