प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

डिसी नेपाल
२२ कार्तिक २०७९ ११:२४

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेकाे छ। मंगलबार नेप्से ०.२८ अंकले बढेर सूचक १९५९.२२ विन्दुमा आएको छ।

बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ। यो सेसनमा कुल चार कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *