सुरक्षा व्यवस्थाबारे छलफल गर्दै प्रधानसेनापति शर्मा

डिसी नेपाल
२ मंसिर २०७९ १३:१४

काठमाडौं।  यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तहरुसँग निर्वाचनको सुरक्षा व्यवस्थाबारे शुक्रबार छलफल गर्दै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *