धमाधम बनाइँदै मतदानस्थल (फोटोफिचर)

अनिल पाेख्रेल
२ मंसिर २०७९ १३:४९

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको निर्वाचन आयोगले जनाएको छ । मतदानस्थलको निर्माण तथा मतपत्र ढुवानी, मतदान स्थलमा सुरक्षा प्रबन्धलगायतका तयारी अन्तिम चरणमा पुगेकोे आयोगले जनाएको छ ।

यस्तै काठमाडौंका विभिन्न स्थानहरुमा पनि मतदानस्थलको निर्माण कार्य जारी रहेको छ । मतदानस्थलको निर्माणका केही तस्बिरहरु डिसी नेपालले क्यामरामा कैद गरेको छ।

हेर्नुहोस् तस्बिरहरुः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *