प्रकाशमान सिंहले गरे मतदान

डिसी नेपाल
४ मंसिर २०७९ ९:१३

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मतदान गरेका छन् । प्रकाशमानसँगै उनकी श्रीमतीले पनि मतदान गरेकी छन् ।

फोटो–

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *