संसद् भवन ल्याइयो मतपेटिका (फोटो फिचर)

डिसी नेपाल
४ मंसिर २०७९ २०:२८

काठमाडौं । आइतबार देशभर भएको निर्वाचन सम्पन्न भएको छ । काठमाडौं-१ को मतपेटिका संसद् भवन नयाँ बानेश्वरमा ल्याइएको छ । सम्भवत: आज नै मतगणना सुरु हुने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *