दिक्तेलमा मतपेटिका बुझाउने तयारी गर्दै कर्मचारी

डिसी नेपाल
५ मंसिर २०७९ १२:११

खोटाङ। मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा मतपेटिका बुझाउने तयारी गर्दै कर्मचारी । एक लाख ४२ हजार ७९२ मतदाता रहेको खोटाङमा करिब ४८ प्रतिशत मात्र मत खसेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।

कर्मचारीहरु मतदान केन्द्रबाट गाडीमा ढुवानी गरेर ल्याएको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा बुझाउने तयारी गर्दैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *